कमला न.पा.कोरेंटाईन, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सरसफाइकर्मीका लागि पहिले नै ३७ थान PPE को ब्यबस्थापन भैसकेको र आज IR(GUN) Thermometer सहित अन्य आबश्यक सामग्री, RDT KITसहित को सेवा सन्चालन र अगामी दिनहरुमा अझ प्रभाबकारी बनाउदै लैजान सबैको सहयोगको अपेक्षा। साथै ४ जना मा RDT परिक्षणमा negative रहेको हुँदा ७ दिनको होम कोरेंटाईनमा बस्न स्वास्थ्यकर्मीको सुझाब सहित बिदाई ।