कमला न.पा.कोरेंटाईन, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सरसफाइकर्मीका लागि पहिले नै ३७ थान PPE को ब्यबस्थापन भैसकेको र आज IR(GUN) Thermometer सहित अन्य आबश्यक सामग्री, RDT KITसहित को सेवा सन्चालन र अगामी दिनहरुमा अझ प्रभाबकारी बनाउदै लैजान सबैको सहयोगको अपेक्षा। साथै ४ जना मा RDT परिक्षणमा negative रहेको हुँदा ७ दिनको होम कोरेंटाईनमा बस्न स्वास्थ्यकर्मीको सुझाब सहित बिदाई ।
ठेक्का लग्मा बजार पोखरी र बछराजा बाँध निर्माण
मिति: 04/14/2020 - 18:07
नयाँ बर्ष २०७७ को शुभकामना- मेयर सहाब
मिति: 04/14/2020 - 18:01
मुख्य मन्त्री छोरी पढाउ, छोरी बचाऊ शिबिर कार्यक्रम कमला नगरपालिका फाल्गुन १३,१४,१५ गते २०७६.
मिति: 03/11/2020 - 21:11
७० औं प्रजातन्त्र दिवस मनाउने क्रमको झलक
मिति: 03/11/2020 - 20:56