नि:शुल्क सीप तालिम सम्बन्धि सूचना !
नगर प्रहरीको लिखित परिक्षाको मिति साारिेको सम्बन्धमा ।
मिति: 04/07/2025 - 15:45
COPOMIS मा आवार्द हुने सम्बन्धि जानकारी संबन्धमा ।
मिति: 02/20/2024 - 15:24
कार्तिक पुर्णिमामा बिदा सम्बन्धि सूचना !!!
मिति: 11/26/2023 - 17:35
मिति २०७९/१०/१३ गते शुक्रबारको दिन यस कमला नगरपालिकामा उप-सचिव ओम प्रकाश महताे प्रमुख प्रशासकीय अधिकृतको जिमेवारीमा हाजिरी हुनुभएको छ । उहाँको स्वागतमा नगर प्रमुख, नगर उप-प्रमुख, वडा अध्यक्ष, नगरपालिकाका शाखा प्रमुखहरु, कर्मचारीहरु तथा समाजसेवीहरुको बिचमा हजारी तथा स्वागत कार्यक्रम हर्षोल्लासको साथ फुलमाला, अबिर र गम्छाले भयो । महिनौं देखि राेकिएका कर्मचारी, शिक्षकहरूको तलब भत्ता, जनप्रतिनिधिहरुको सेवा सुबिधा, सामाजिक सुरक्षा भत्ता, बालबालिका पोषण भत्ता तथा नगरपालिकाको विकासका कामकाजहरु पुर्ण रुपमा सुचारु हुने भएको छ ।
मिति: 01/30/2023 - 23:15
कमला नगरपालिका, धनुषाको दोश्रो कार्यकालको लागि निर्वाचित जनप्रतिनिधि बिवरण
मिति: 08/14/2022 - 19:24