नगरपालिकाको विधमान अवस्था

नगरपालिकाको विधमान अवस्था

यस नगरपालिकाको भौगोलीक अव्सिथिति, एतिहासिक चिनारी तथा नामकरण,   राजनीतिक अव्सिथिति, प्राकृतिक तथा सांकृतिक उतकिरिस्थाता, बिकाश संभावनाहरुलाई देहाय बमोजिमका शिर्षकहरुमा व्यख्या गरिएको छ ।

भौगोलिक अवस्थिति

कमला नगरपालिका समुन्द्री सतहबाट ७६ मिटर देखी ९१ मिटर सम्मको उचाइमा अवस्थित रहेको छ । यो नगरपालिका भौगोलिक अवस्थितिका हिसाबले २६ डिग्री ३८ मिनेट ६० सेकेन्ड देखी २६ डीग्री ४५ मिनेट ३६ सेकेन्ड उत्तरी अक्षांश र ८६ डिग्री मिनेट २४ सेकेन्ड देखी ८६  डीग्री १२ मिनेट सेकेन्ड पुर्वी देशान्तरमा फैलिएको छ ।

                                                                                          यस नगरपालिकाको पूर्वमा कमला नदी सिरहा जिल्ला पशचिममा धनुषा जिल्लाको शहिदनगरपालिका र कमला नदी सिरहा जिल्ला र दक्षिणमा जनकनन्दनी गाउँपिलका रहेको छ । कूल क्षेत्रफल ६५.८६ वर्ग  कि.मी. रहेको यो नगरपालिका जिल्लाको कूल क्षेत्रफल ११८९.५५ वर्ग  कि.मी.  को ५.५३ प्रतिशत भू भाग ओगटेको छ ।

२  ‌एतिहासिक चिनारी तथा नामाकरण

एतिहासिक प्राकृतिक तथा साँस्कृतिक रुपले महत्वपूर्ण क्षेत्रको रुपमा रहेको यस कमला नगरपालिकाको नामाकरण प्रसिद्ध  कमला नदीको नामबाट नामाकरण गरिएको हो । धनुषा जिल्लाको सदरमुकाम जनकपुरबाट करीब २१ कि.मी. पूर्वमा अवस्थित रहेको यस नगरपालिकाको केन्द्र साविकको माची झिटकिहया गाँउपालिकाको कार्यालयमा रहेको छ ।

३ राजनीतिक अवस्थिति

कमला नगरपालिका संघीय नेपालको प्रदेश नं. २ अन्तर्गत धनुषा जिल्ला प्रतिनिधिसभा क्षेत्र नं. २ तथा प्रदेश सभा क्षेत्र नं. क अन्तर्गत रहेको छ । यो नगरपालिका पूर्ण रुपले तरार्इ भू भागमा अवस्थित छ । साविकका माची झिटकहिया दुवरकोट हथलेटवा बल्हा सघरा लक्कर सिग्याही मडान र हरिने गरी ६ वटा गा.वि.स. का सम्पूर्ण वडाहरु समावेश गरी जम्मा ९ वटा वडामा विभाजित यस नगरपालिका कूल क्षेत्रफल ६५.८५ वर्ग कि.मी.मा फैलिएको छ । यस नगरपालिकाको केन्द्र साविक माची भिटकहिया गा.वि.स. कार्यालय रहेको स्थान माची भिटकिहयामा रहेको छ ।

नगरपालिकाको वडा बिभाजन तथा क्षेत्रफल देहाय अनुसार रहेको  छ ।

कमला नगरपालिकाको वडा बिभाजन तथा क्षेत्रफल

वार्ड नं.

समावेश साविक गा.वि.स. / न.पा. र वडा

क्षेत्रफल वर्ग कि.मी.मा

प्रतिशत

दुवरकोट हथलेटवा ‍ ४ ५ ७ ८ र ९

६.३३

९.६१

माची भिटकिहया    १ २ ३ र ८

६.२६

९.५१

माची भिटकिहया    ४ ५ ६ ७ र ९

४.१३

६.२७

बल्हा साघारा         १-९

४.९५

७.५२

लक्कड                    १-९

१२.६१

१९.१५

सिग्याही मडान       ५-९

६.१३

९.३१

सिग्याही मडान       १-४

९.३६

१४.२१

हरिने                    १-९

१०.७४

१६.३१

दुवरकोट हथलेटवा   १ २ ३ र ६

५.३५

८.१२

             जम्मा

६५.८५

१००.००

 

४  धरातलीय अवस्था

पूर्णत तराई भू-भागमा अवस्थित जिल्ला अन्तरगत रहेको यस क्षेत्रमा धरातलीय स्वरुपका हिसाबले अधिकांश भू-भाग समथर भागले ‍ओगटेको छ । नगरपालिकाको भु-उपयोगलाई वर्गीकरणलाई द्दक्षङ्क गर्दा कृषीयोग्य जमिन ८५.१२ प्रतीशत र बगर क्षेत्र ५.४२ प्रतिशत रहेको छ । यस सम्बन्धी थप विवरण देहायको तलिकामा दिईएको छ ।

वार्ड नं.

भु-उपयोग

क्षेत्रफल वर्ग कि.मी.मा

प्रतिशत

खाली जमीन

०.७

१.०६

कृषियोग्य जमीन

५६.०५

 

चरण क्षेत्र घाँसे भूमी

२.४७

 

झाडिबुटयान

०.९१

 

बगर क्षेत्र

३.५७

 

ताल तलाउ पानीले ढाकेको क्षेत्र

२.०४

 

              जम्मा

६५.८५